पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिम प्रान्तको राजधानी क्वेटास्थित एक चर्चमा आइतबार भएको आक्रमणमा परी कम्तीमा ८ जनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएका त्यहाँको अस्पतालले सिन्ह्वा न्यूज एजेन्सीलाई जनाएको छ । क्वेटाको एक सामुदायिक अस्पतालका प्रवक्ता वासिम वैगले सिन्ह्वा न्यूज एजेन्सीलाई फोनमार्फत् दिएको जानकारी अनुसार आत्मघाती आठजनाको मृत्यु भएको छ भने ४४ जना घाइते…