२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

यमनी सुरक्षाकर्मीसँगको झडपमा ३५ हुथी लडाकूको मृत्यु

यमन । सरकारी सुरक्षाकर्मीसँग शुक्रबार रातिदेखि भएको सशस्त्र झडपमा परी यमनी सिया हुथी समूहका कम्तीमा ३५ लडाकूको मृत्यु भएको यमनको सरकारी सेनाका एक कमाण्डरले सिन्ह्वा न्यूज एजेन्सीलाई जनाएका छन् । आफू सूचना दिने आधिकारिक व्यक्ति नभएको बताउँदै आफ्नो नाम सार्वजनिक नगर्ने शर्तमा उनले भने, “दक्षिणपश्चिममा रहेको ताइज प्रान्तमा भएका छन् भने सशक्त कारबाहीमा ३५ जनाको…