२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

रोहिङ्गा शरणार्थी चढेको डुङ्गा दुर्घटना, ४ जनाको मृत्यु

बङ्गलादेश । अत्याधिक धेरै यात्रु चढेको डुङ्गा दुर्घटना हुँदा बङ्गलादेशमा मङ्गलबार कम्तीमा चारको मृत्यु भएको छ । म्यानमारबाट भागेर शरणार्थी हुन पुगेका शरणार्थीहरु चडेको डुङ्गा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । प्रतिकुल मौसमका कारण शाम्लापुर गाँउनजिकै डुङ्गा दुर्घटनामा परेको प्रहरी अधिकारीहरुले जनाएका छन् । शाम्लापुर गाँउ म्यानमारमा भएको हिंसाका कारण भागेर आएका हजारौ रोहिङ्गा…