२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

भारी परिमाणमा हेरोइन पक्राउ

  न्युयोर्क, १५ चैत्र । कुकुर ओसार पसार गर्न प्रयोग हुने काठको खोर (उडन क्रेट) मा लुकाएर अमेरिका भित्र्याउन लागिएको दश किलोग्रामभन्दा बढी प्रतिबन्धित कडा लागू औषध – हेरोइन अमेरिकी अधिकारीहरुले बरामद गरेका छन् । सो क्रेटमा नक्कली पीँधमा तयार पारी त्यस भित्र हेरोइन कोची भन्सारलाई झुक्याउन उक्त लागु पदार्थ अमेरिका भित्र्याउन खोजिएको प्रयासलाई प्रहरी…