२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

खानीमा भएको दुर्घटनामा १० को मृत्यु

  सेन्झाउ, १२ चैत । चीनको दुई ओटा सुनको खानीमा भएको दुर्घटनामा परी शुक्रबार कम्तीमा १० जनाको मृत्यु भएको छ । हेनन प्रान्तमा सँगसगै रहेका दुई ओटा खानीमा दुर्घटना भएको स्थानीय अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । स्थानीय समयअनुसार शुक्रबार विहान १०.३६ बजे १२ जना मजदुर र छ जना व्यवस्थापनतर्फका कर्मचारी क्विनलिङ नामक सुनको खानीमा…