२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

शान्तिका लागि इजरायली बस्ती अवरोध नहुने

जेरुसेलम (इजरायल), २५ कात्तिक । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकारले बिहीबार इजरायली बस्ती शान्तिका लागि बाधक नभएको बताउनुभएको छ । ट्रम्पका सल्लाहकार जासन ग्रीन ब्लाट्सले इजरायली सेनिक रेडियोमा बोल्नुहुँदै भन्नुभयो, “सन् १९६७ मा नियन्त्रणमा लिई बनाइएका इजरायली बस्ती प्यालेस्टाइन तथा इजरायलबीचको शान्ति सम्झौताका लागि बाधक बन्नदैनन् । लामो सयमदेखि यस विषयमा अमेरिकाको सकारात्मक पहल…