मस्को (रसिया), २१ कात्तिक । रसियाको इभानोभो सहरको एक अपार्टमेन्टमा ग्यास विस्फोट हुँदा कम्तिमा छ जनाको मृत्यु भएको रसियाली आपतकालीन अधिकारीले बताएका छन् । घटनामा चार जना घाइते भएका छन् । मस्कोदेखि २५० किलोमिटर उत्तरपूर्वमा अवस्थित इभानोभो सहरको दुईतले भवनमा भएको विस्फोटबाट उक्त भवनको धेरै माग भत्किएको बताइएको छ । रसियाली समाचार संस्थाले क्षेत्रीय आपतकालीन…