काठमाडौं । भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी ५ दिने भ्रमणका लागि मंसिर ५ गते नेपाल आउने भएका छन् । उनले मंसिर ५ गतेदेखि ९ गतेसम्म नेपाल भ्रमण गर्ने नेपाली सेनाले जनाएको छ । नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न उनी नेपाल आउन लागेका हुन् । उनलाई मंसिर ६ गते राष्ट्रपति रामचन्द्र पौडेलले मानार्थ महारथीको…