९ बैशाख २०८३, बुधबार | Thu Apr 23 2026

ईरानले इजरायलमाथि भीषण हमला चेतावनी

काठमाडौं । इरानले इजरायलमाथि भीषण सैन्य हमला गर्ने चेतावनी दिएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमले समाचार सम्प्रेषण गरे अनुसार केहि समयपछि नै इरानले इजरायलमाथि हमला गर्न सक्ने चेतावनी दिएको र इजरायल र इरानबीच भयङ्ककर युद्ध भत्किने सम्भावना बढेको अन्तराष्ट्रि सञ्चारमाध्यमले समाचार प्रसारण गरेका छन् । इरानले इजरायलमाथि हमला गर्ने धम्कीसँगैे मोजाहिर १० नामक ड्रोन समेत…