काठमाडौं । इजरायलले हमास र हिजबुल्लाहका शीर्ष कमाण्डर माथि आक्रमण गरेपछि मध्यपूर्वमा तनाव झन् बढ्न सक्ने भन्दै संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ । र भारत लगायतका युरोपा रक्षा विज्ञहरुले मध्यपूर्वमा युद्ध भत्किने चेतावनी दिएका छन् । इजरायल र हमासबीच युद्धविरामको प्रयास भइरहेका बेला इरानको तेहारानमा हमासका शीर्ष कमाण्डर स्माइल हानिया र लेबनानमा हिज्बुल्लाहका शीर्ष…