९ बैशाख २०८३, बुधबार | Thu Apr 23 2026

परराष्ट्रले भन्योः इजरायलमा ९ नेपाली घाइते, २ को अवस्था गम्भीर

काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी ९ नेपाली घाइते भएको र तीमध्ये २ को अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले बताएको छ । शनिबार मन्त्रालयमा आकस्मिक बैठकपछि वक्तव्य जारी गर्दै मन्त्रालयले यसको पुष्टि गरेको हो । ती नेपाली को हुन्, कहाँका हुन् भन्नेबारे कुनै परिचय र विवरण खुलाइएको छैन । मन्त्रालयले इजरायलप्रति संकटग्रस्त अवस्थामा नेपाल सरकारको…