काठमाडौं । डोनाल्ड ट्रम्प फौजदारी अभियोग लागेका अमेरिकाका पहिलो राष्ट्रपति हुन् । यसपटक उनलाई पोर्न स्टार स्टोर्मी डेनिल्सलाई मौन बस्नका लागि पैसा र दबाव दिएको अभियोग लागेको छ । राष्ट्रपतीय निर्वाचनमा असर पुग्ने भन्दै ट्रम्पले डेनिल्सलाई १ लाख ३० हजार डलर दिएको अभियोग लागेको हो । यसबाहेक ट्रम्पले थप ३ मुद्दा पनि खेपेका थिए ।…