काठमाडौं । अयोध्यामा राममन्दिर र बाबरि मस्जिद विवादमा भारतको सर्वोच्च अदालतले गरेको फैसलामा पाकिस्तानले आक्रामक प्रतिक्रिया दिएको छ । शनिबार भारतका मुख्य न्यायाधीश रन्जन गोगोईको अध्यक्षतामा रहेका पाँच न्यायाधीशको बेन्चले रामलिलाको पक्षमा फैसला सुनाएको छ र मुस्लिम पक्षलाई छुट्टै पाँच एकड जमिन मस्जिद बनाउने दिइने निर्देशन दिएको छ । भारतमा हिन्दु धर्मावलम्बी सबै पक्षले फैसलालाई…