काठमाडौं । भारतमा पहिलो चरणको लोकसभा चुनाव शुरु भएको छ । पहिलो चरणमा १८ राज्य र दुई केन्द्र शासित प्रदेशका ९१ सिटमा निर्वाचन भएको हो । ११ अप्रिलबाट सुरु चुनाव १९ मेसम्म चल्ने छ । मत गणना भने २३ मेबाट सुरु गरिने छ । तल्लो सदन लोकसभाका लागि कुल १ हजार २ सय ७९ उम्मेदवार…