२७ कार्तिक २०८३, बिहिबार | Fri Nov 13 2026

भारतमा लोकसभा चुनाव शुरु, पहिलो चरणमा ९१ सिटमा मतदान

काठमाडौं । भारतमा पहिलो चरणको लोकसभा चुनाव शुरु भएको छ । पहिलो चरणमा १८ राज्य र दुई केन्द्र शासित प्रदेशका ९१ सिटमा निर्वाचन भएको हो । ११ अप्रिलबाट सुरु चुनाव १९ मेसम्म चल्ने छ । मत गणना भने २३ मेबाट सुरु गरिने छ । तल्लो सदन लोकसभाका लागि कुल १ हजार २ सय ७९ उम्मेदवार…