२८ कार्तिक २०८३, शुक्रबार | Fri Nov 13 2026

हतियारमा चीन विश्वमा थप शक्तिशाली बन्दै

काठमाण्डौं । चीनले विज्ञान प्रविधि परमाणु जस्ता क्षेत्रमा सशक्त भएर अगाडि बढ्दै छ । चीनले अस्तिको दिन मात्र स्थानीय समयअ अनुसार १०,५५ मा चन्द«माको अधेरो भागमा सफलतापूर्वक चाँन ई नामक अन्तरिक्ष यान अवतरण गरेको छ । सो यानको अवतरण सँगै नासा लगायत विश्वका वैज्ञानिकहरुले ठूलो सफल्ता थानेका छन् । सो यानले चन्द«मामा पानीको अवशेष लगायत…