२८ कार्तिक २०८३, शुक्रबार | Fri Nov 13 2026

हवाई आक्रमणमा परी सोमालियामा ६२ जना मारिए

मोगादिसु । मोगादिसुमा गत हप्ताभर भएका छ हवाई आक्रमणमा परी कम्तीमा ६२ जना लडाकू मारिएका छन् । राजधानी मोगादिसुदेखि दक्षिणपश्चिमी क्षेत्रमा भएको आक्रमणमा परी अल शबाबका लडाकूहरु मारिएको अमेरिकी सेनाले सोमबार जनाएको छ । अमेरिका अफ्रिाका कमाण्डले पछिल्लो घटनामा सर्वसाधारण भने कोही नमारिएको दावी गरेको छ । गान्डार्सेमा अल शबाबका लडाकूहरुलाई लक्षित गरी शनिबार गरिएको…