२८ कार्तिक २०८३, शुक्रबार | Fri Nov 13 2026

हङ्गेरीका जेष्ठ नागरिकको १ सय ११ वर्षको उमेरमा निधन

बुडापेष्ट । हंगेरीका सवैभन्दा जेष्ठ नागरिक इस्टभान्ने बेलिकको निधन भएको छ । “अन्ट काटी”को रुपमा पनि चिनिने बेलिकको १ सय ११ वर्षको उमेरमा निधन भएको हङ्गेरीका सञ्चार माध्यमहरुले सोमबार जनाएका छन् । उनको गत शनिबार निधन भएको समाचारमा जनाइएको छ । उनी सन् १९०७ मा जन्मिनु भएको हो भने उनी किसान हुन् । उनका तीन…