अदालतको फैसला लगत्तै प्रचण्ड–माधव समूह आकस्मिक छलफलमा

7 Shares

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ऋषिराम कट्टेललाई दिने फैसला गरेलगत्तै प्रचण्ड–माधव समूह आकस्मिक छलफलमा जुटेका छन् ।

सिंहदरबारमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगायत शीर्ष नेताहरु छलफलमा जुटेका छन् । अदालतले एमाले र माओवादी एकीकरण अगाडिकै अवस्थामा फर्काइदिएको छ । यसबारे निर्णय लिन यो समूहका नेताहरु आकस्मिक छलफलमा जुटेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार