अध्यक्ष दोहो¥याउने सोचमा छैन, पार्टीको माथिल्लो तहमा जाने हो : अर्जुन कार्की

नेकपा एमाले सोलु काठमाडौं सम्पर्क मञ्चको ११ औं सम्मेलनले दुई वर्ष अघि निक्कै विवादकाबीच नेतृत्व चयन गरेको थियो । सम्मेलनका लागि दुई पटक आम भेला बोलाउनु प¥र्यो । पार्टीको गुट र उपगुटका कारण दुई पटक आम भेला बोलाई सम्मेलनबाट नेतृत्व चयन गर्नु ...

अशक्त बिरामीलाई मासिक ५ हजार भत्ता

काठमाडौँ । सरकारले गम्भीर प्रकृतिका अशक्त बिरामीलाई मासिक ५ हजार जीविकोपार्जन भत्ता उपलब्ध गराउने भएको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले दुवै मिर्गाैलाले काम नगर्ने, क्यान्सर रोगी र स्पाइनल इन्जुरी भई प्यारालाइसिस भएका अपांग ...

राष्ट्रपति भण्डारी र अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज राष्ट्रियसभाको अध्यादेश, नयाँ सरकार गठनलगायतका विषयमा भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा सम्पन्न भेटमा राष्ट्रपति भ...

वर्षौंदेखि टुकीकै भरमा धनिकार बस्ती

महोत्तरी । चारैतिर आधुनिक बिजुली बत्तीले झलमल उज्यालो रहे पनि महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–३ स्थित धनिकार बस्ती का बासिन्दा वर्षौंदेखि टुकीकै भरमा जीवन बिताउँदै आएका छन् । ३० घरपरिवार रहेको सो धनिकार बस्तीमा वर्षौंदेखि अँध्यारो रहेको...

संविधानबारे जनतालाई बुझाउन नाराणकाजीको आग्रह

बर्दिबास, २४ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठ प्रकाशले संविधान कार्यान्वयन मुलुकको प्रमुख कार्यभार रहेको बताएका छन् । प्रदेश नं २ को स्थानीय तह निर्वाचन र पार्टी कामको समन्वयका लागि महोत्तरी आएका नेता श्रेष्ठले शुक्...