२८ कार्तिक २०८३, शुक्रबार | Sat Nov 14 2026

नेकपा सोलुदुधकुण्ड नगरकमिटिमा ७३ सदस्यले सफत लिए ! को को परे सदस्य ! (नामावलीसहित)


बुद्धवीर बाहिङ

२१ जेष्ठ २०७६, मंगलबार  

0
Shares

सोलुखुम्बु । नेपाल कम्युनिष्ट पार्टी सोलुदुधकुण्ड नगरकमिटिका अध्यक्ष लगायत ७३ सदस्यले मंगलबार सफत ग्रहण गरेका छन् । नेकपा केन्द्रीय सदस्य तथा प्रतिनिधी सभा सदस्य हेमकुमार राई ‘सुरवीर’को प्रमुख आतिथ्यतामा नेकपा नगरकमिटिका सदस्यहरुले सफत ग्रहण गरेका हुन् ।

सदरमुकाम सल्लेरी स्थित जिल्ला समन्वय समितिको समिक्षाहलमा भएको कार्यक्रममा नगरकमिटिका सदस्यहरुलाई सफत ग्रहण गराइएको थियो । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा प्रतिनिधीसभा सदस्य हेमकुमार राई ‘सुरवीर’, केन्द्रीय सदस्य शिवबहादुर बस्नेत ‘राजेन्द्र’, प्रदेश ‘ख’ सदस्य तथा नेकपा प्रदेश १ प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, नेकपा प्रदेश नं. १ सदस्य आङङिमा लामा, नेकपा जिल्ला अध्यक्ष मानवीर राई, सचिव गोम्बु शेर्पा ‘कज्र्याङ’ लगायत नेकपा जिल्ला सदस्यहरुको उपस्थितिमा नगरकमिटिलाई सफत ग्रहण गराइएको नेकपा जिल्ला सदस्य प्रकाश खालिङले बताए ।

अब नेकपाको नेचासल्यान गाउँपालिका कमिटिको जेठ २४ गते, थुलुङ दुधकोशी गाउँपालिका कमिटिको जेठ २५ गते, सोताङ गाउँपालिका कमिटिको जेठ २७ गते, महाकुलुङ गाउँपालिका कमिटिको जेठ २८ गते र लिखुपिके गाउँपालिका कमिटिको जेठ ३१ गते गर्ने निर्णय गरेको छ । खुम्बुपासाङल्हामु गाउँपालिका कमिटिको सफत ग्रहण र पहिलो बैठकको मिति गाउँपालिका अध्यक्षसँगको छलफलपछि मिति तय गर्ने नेकपा जिल्ला सचिव गोम्बु शेर्पा ‘कज्र्याङ’ले बताए ।
नगरकमिटिको ७३ सदस्यमा को को परे ? हेर्नुहोस सदस्यहरुको नामावली !
अध्यक्ष : रामकाजी श्रेष्ठ
सचिव : दावातेञ्जी लामा
सदस्य : रिञ्जीफुर्वा शेर्पा
सदस्य : धनकुमार राई
सदस्य : ङिमा शेर्पा
सदस्य : ललिता विक
सदस्य : सोनामग्याल्जेन शेर्पा
सदस्य : फुर्वा लामा
सदस्य : माया शेर्पा
सदस्य : सिद्धिमाया मगर
सदस्य : गोपाल रानामगर
सदस्य : श्याम पुलामी
सदस्य : भिमनारायण राजभण्डारी
सदस्य : ओङ्छु लामा
सदस्य : लाक्पा तामाङ
सदस्य : राजु विक
सदस्य : कुशाङ तामाङ
सदस्य : लालकाजी श्रेष्ठ
सदस्य : माया शेर्पा
सदस्य : मिङ्मार तामाङ
सदस्य : नुतन श्रेष्ठ
सदस्य : दिनेश राजभण्डारी
सदस्य : थामसुवा राई
सदस्य : राजकुमार श्रेष्ठ
सदस्य : नगेन्द्रबहादुर खड्का
सदस्य : छोङ्बा शेर्पा
सदस्य : छेवाङ शेर्पा
सदस्य : पदम श्रेष्ठ
सदस्य : ग्याल्जेन शेर्पा
सदस्य : लालमान श्रेष्ठ
सदस्य : फुर्वा तामाङ
सदस्य : दुर्गा थापामगर
सदस्य : पासाङ कटुवाल
सदस्य : नुर्बु तामाङ
सदस्य : रमेश मगर
सदस्य :आङसार्की शेर्पा
सदस्य : रामे तामाङ
सदस्य : जाङ्बु शेर्पा
सदस्य : मानबहादुर मगर
सदस्य : नरबहादुर कटुवाल
सदस्य : रामकुमार राई
सदस्य : प्रकाशबाबु कार्की
सदस्य : आङङिमा शेर्पा
सदस्य : धर्मे रजानमगर
सदस्य : गोम्बु शेर्पा
सदस्य : कुङ्गा लामा
सदस्य : कुमारी कामी
सदस्य : फिञ्जो लामा
सदस्य : प्रवेश राई
सदस्य : राजकुमार गुरुङ
सदस्य : कान्छा शेर्पा
सदस्य : रामवीर राई
सदस्य : शम्भु राई
सदस्य : नेमी तामाङ
सदस्य : मिङमार शेर्पा
सदस्य : टेकबहादुर मगर
सदस्य : ग्याल्जेन शेर्पा
सदस्य : सन्ते राई
सदस्य : लामाफुरी लामा
सदस्य : ङती शेर्पा
सदस्य : ठीले शेर्पा
सदस्य : दावा तामाङ
सदस्य : सिंहबहादुर बस्नेत
सदस्य : पासाङ शेर्पा (गोले)
सदस्य : ङिमागेल्मु लामा
सदस्य : पेम्बा शेर्पा
सदस्य : बुद्धिमान तामाङ
सदस्य : ज्ञानबहादुर मगर
सदस्य : मिङमारगेलु शेर्पा
सदस्य : आङदोर्जी शेर्पा
सदस्य : ङिमागेलु शेर्पा
सदस्य : फुग्याल्जेन शेर्पा र
सदस्य : लामापासाङ लामा

प्रकाशित मिति : २१ जेष्ठ २०७६, मंगलबार  ३ : १८ बजे