सोलुखुम्बु । जिल्लाको खुम्बुपासाङ ल्हामु गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेसको वडा अध्यक्षको उम्मेदवार फुनुरु शेर्पाको प्यानलनै विजयी भएको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको प्यानलै विजयी भएको थियो । तर, यस पटकको निर्वाचनमा नेपाली कांग्रेसका वडा अध्यक्षको उम्मेदवारसहित ४ वडा सदस्यमा विजयी हासिल गरेको हो । ८७८ मत खसेको वडामा ४३८…