नेचासल्यानमा कांग्रेसको उम्मेदवार धनजन राईको अग्रता कायमै

सोलुखुम्बु । नेचासल्यान गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार धनजन राईको अग्रता कायमै रहेको छ । वडा नं. १ को मत गणना सकिदा राईले २२२ मतले अग्रता कायम गरेका हुन् । गाउँपालिका अध्यक्षका उम्मेदवार राईले वडा नंं १ को १३५२ खसेको मतमध्य...

सोलुदुधकुण्ड नगरपालिकामा काँग्रेसका उम्मेदवार नाम्गेलजाङ्बुको अग्रता

सोलुखुम्बु । जिल्लाको एक मात्र नगरपालिका सोलुदुधकुण्डको नगर प्रमुखमा काँग्रेस उम्मेदवार नाम्गेलजाङ्बु शेर्पाले अग्रता लिएका छन् । वडा नम्बर १ को पुरै(१०३६) र वडा नम्बर ११ तिंलाको ४ सय मत गन्दा नगर प्रमुखमा काँग्रेस उम्मेदवार शेर्पाले ६ सय ४...

सोताङ गाउँपालिका ३ मा कांग्रेसका गोर्कण बस्नेतको प्यानलै विजयी

सोलुखुम्बु । जिल्लाको सोताङ गाउँपालिका वडा नं ३ मा नेपाली कांग्रेसका गोर्कण बस्नेतको प्यानलनै विजयी भएका छन् । अन्तिम मत परिणाम अनुसार वडाध्यक्षमा कांग्रेसका उम्मेद्वार गोर्कण बस्नेतको ५०७, खुल्ला सदस्यहरुमा मुगाधन राईको ४९८ मत र रमे...

खुम्बुपासाङ ल्हामु गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेद्वार विजयी

सोलुखुम्बु । जिल्लाको खुम्बुपासाङ ल्हामु गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेर विजयी भएका छन् । पालिका अध्यक्षमा एमालेका मिङमाछिरी शेर्पा र उपाध्यक्षमा एमाले कै टासील्हामु शेर्पा विजयी भएका छन् । अध्यक्षमा मिङमाछिरीले...

नेचासल्यान १ मा नेपाली कांग्रेसको प्यानलै विजयी

सोलुखुम्बु । जिल्लाको नेचासल्यान गाउँपालिका वडा नं. १ मा अध्यक्षसहित नेपाली कांग्रेसको उम्मेदवार प्यानलै विजयी भएका छन् । वडा अध्यक्षमा नेपाली कांग्रेसका रमेशकुमार राईले नेकपा एमालेका जसबहादुर राईलाई १३ मत अन्तरले पछि पार्दै विजयी भए...

थुलुङदुधकोशी ३ को वडा अध्यक्षमा काँग्रेसका दाहाल विजयी

सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा नेपाली काँग्रेसका ईन्द्रमणी दाहाल (राजन) विजयी भएका छन् । ३ सय ९८ मत ल्याएर दाहाल वडा अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दि नेकपा माओवादी केन्...