१६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026

नेचासल्यानमा कांग्रेसको उम्मेदवार धनजन राईको अग्रता कायमै

सोलुखुम्बु । नेचासल्यान गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार धनजन राईको अग्रता कायमै रहेको छ । वडा नं. १ को मत गणना सकिदा राईले २२२ मतले अग्रता कायम गरेका हुन् । गाउँपालिका अध्यक्षका उम्मेदवार राईले वडा नंं १ को १३५२ खसेको मतमध्ये ६६५ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन् । राईलाई पछ्याउँदै नेकपा एमालेका उम्मेदवार डुफकुमार…