१ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025

कालजयी गायक अरुण थापा : बिर्सँदै गएका अमर स्वर

निनाम लोवात्ती नेपाली संगीतको अमर धरोहर नेपाली गीत-सङ्गीतको सुनौलो इतिहासमा अरुण थापा एक कालजयी नाम हो। सुमधुर स्वर र गहिरो भावनाले भरिएका उहाँका गीतहरू आज पनि लाखौं श्रोता-दर्शकको हृदयमा बजिरहेकै छन्। तर, विडम्बना-२६ वर्षअघि यो धरोहर गुमाइसके पनि उहाँलाई बिर्सँदै जाने क्रम रोकिएको छैन । संसारमा मान्यता पाएको स्वर वि.सं. २०५६ साउन ५ गते, ५२…