२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

प्रधानमन्त्री देउवाले भने, ‘ऐन संशोधन नगरौं, तत्काल स्थानीय निर्वाचन गरौं’

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन ऐन २०७३ को संशोधन नगर्ने र स्थानीय तहको निर्वाचन चाँडै नै गर्ने प्रस्ताव राखेका छन् । स्थानीय तह निर्वाचन ऐनअनुसार आगामी जेठ ५ मा स्थानीय जनप्रतिनिधिको कार्यकाल सकिने भन्दै निर्वाचन आयोगले वैशाखभित्र निर्वाचन गर्न प्रस्ताव गरेको छ । तर सत्तारुढ पाँच दलले संविधानसँग बाँझिएको भन्दै स्थानीय तह…