२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

खुम्बु पासाङल्हामु वडा १ को सभापतिमा रामकृष्ण मगर निर्वाचित

सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. १ को वडा सभापतिमा रामकृष्ण थापा मगर निर्वाचित भएका छन् । मगरको सभापतित्वमा २३ सदस्यीय वडा कार्यसमिति निर्वाचित भएका हुन् । त्यसैगरी उपसभापतिद्धयमा पेमादोर्जी शेर्पा र ज्ञानबहादुर थापा मगर निर्वाचित भएका छन् । सचिवद्धयमा रामु राना मगर र पासाङतेण्डी शेर्पा, सहसचिवद्धयमा रामबहादुर थापा मगर र ङिमातेण्डी शेर्पा, कोषाध्यक्षमा…