सोलुखुम्बु । आउने मंसिर ५ देखि ८ गतेसम्म सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले ‘गाउँपालिका महोत्सव’ तथा ‘अध्यक्ष रनिङ शिल्ड भलिबल प्रतियोगीता’ आयोजना गर्ने भएको छ । मंगलबार सल्लेरीमा पत्रकार सम्मेलन गर्दै अघिल्लो वर्ष देखि शुरु गरिएको अध्यक्ष रनिङ शिल्डको निरन्तरता र पर्यटन वर्ष सन् २०२० लाई लक्षित गर्दै मनोरञ्जन, संस्कृति, कृषि र स्थानीय खाना प्रर्दशनीलाई समावेश…