२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

उधौली तोसीको अवसरमा लोखिममा तोसी सिली प्रतियोगिता

सोलुखुम्बु । थुलुङ राई संस्कृति प्रतिष्ठानको आयोजनामा सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–९ लोखिममा तोसी (साकेला) सिली प्रतियोगिता शुरु भएको छ । प्रतिष्ठानले उधौली तोसी २०७६ को अवसरमा प्रतियोगिताको आयोजना गरेको वडा अध्यक्ष तथा प्रतिष्ठानका सदस्य भुपालसिंह राईले बताए । प्रतियोगितामा गाउँपालिकाभरिका ६ समूहले भाग लिएका छन् । उत्कृष्ठ तीन वटा समूहलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान…