२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

सुत्केरी महिलालाई सुतार कार्की एकता समाजको आर्थिक सहयोग

काठमडौं । सुतार कार्की एकता समाज केन्द्रीय समितिको अगुवाईमा एक सुत्केरी महिलालाई आर्थिक सहयोग गरेको छ । सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका वडा नं. ३ स्थायी ठेगाना भएका दलौरु निवासी प्रदिप कार्कीको सुत्केरी श्रीमतीको उपचारका लागि कार्की एकता समाजका पदाधिकारीले आर्थिक सहयोग गरेका हुन् । सुत्केरीका लागि उपचार खर्च अभावका कारण आर्थिक समस्या भएकाले आर्थिक…