२७ कार्तिक २०८३, बिहिबार | Fri Nov 13 2026

नेकपा थुलुङदुधकोशी गाउँकमिटिका ७१ सदस्यले लिए सफत ! को को भए सदस्य (नामसहित)

सोलुखुम्बु । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) थुलुङदुधकोशी गाउँकमिटिका अध्यक्ष लगायत ७१ सदस्यले सफत ग्रहण गरेका छन् । नेकपाका केन्द्रीय सदस्य शिवबहादुर बस्नेत ‘राजेन्द्र’को प्रमुख आतिथ्यतामा गाउँकमिटिका सदस्यहरुले सफत ग्रहण गरेका हुन् । गाउँकमिटिका सदस्यहरुले थुलुङदुधकोशी गाउँपालिकाको हलमा सफत ग्रहण लिएका हुन । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य शिवहादुर बस्नेत ‘राजेन्द्र’, प्रदेश नं. १ सदस्य आङङिमा लामा,…