२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

सिरहा नगरपालिकाको बजेट ७६ करोड

लहान । सिरहा नगरपालिकाले चालु आर्थिक वर्ष २०७५÷७६ को लागि रु ७५ करोड ९१ लाख आयव्यय सार्वजनिक गरेको छ । नगरसभाबाट लिएको नीति, कार्यक्रम र बजेट सार्वजनिक गर्न शनिबार आयोजित कार्यक्रममा नगर उपप्रमुख डा नमिता यादवले चालु आवको लागि सो बजेट पारित गरेको सार्वजनिक गरे । पूँजिगततर्फ वडा कार्यालयतर्फ रु १५ करोड ९० लाख, नगरपालिकातर्फ…