२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

राजविराजमा पिसाब घर निर्माण

राजविराज । सर्वसाधारणलाई कठिनाइ भइरहेको अवस्थामा राजविराज नगरपालिकाले नगरको छ स्थानमा पिसाब घर निर्माण गरेको छ । सप्तरी जिल्ला खुल्ला दिसामुक्त घोषणा भइसकेको अवस्थामा नगर क्षेत्रभित्र पिसाब घर निर्माणका लागि आव ०७४/७५ को नगर सभाबाट पाँच लाख रकम विनियोजन गरी ती घर निर्माण गरिएको नगरप्रमुख शम्भुप्रसाद यादवले जानकारी दिए । सफा नगर राख्ने उद्देश्यका साथ…