ओखलढुंगा । सिद्धिचरण नगरपालिकाले नगरपालिकाका वडा अध्यक्ष र कर्मचारीहरुलाई कम्प्युटर अफिस प्याकेज तालिम दिएको छ । तालिममा १२ वडा वडा अध्यक्ष, विषयगत शाखा प्रमुख, वडा सचिवसहित २७ जना सहभागि थिए । तालिममा कम्प्युटर माइक्रोसप्ट वर्ड, एक्सल, पावर प्वाइन्ट र इमेल इन्टरनेटका विषयमा प्रक्षिक्षण गराइएको नगरपालिकाका आइटि अफिसर अन्जना खतिवडाले जानकारी दिनुभयो । मन्त्रालयबाट आउने हरेक…