बुद्धवीर बाहिङ/सोलुखुम्बु, १५ असार । सोलुखुम्बुको एक नगरपालिका र सात गाउँपालिकामध्ये सोताङ गाउँपालिका र लिखुपिके गाउँपालिकामा मतगणना शुरु भएको छ । सोताङ गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार खिलराज बस्नेतले अग्रता लिएका छन् भने लिखुपिके गाउँपालिकामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार डम्बरबहादुर बस्नेतले अग्रता लिएका छन् । सोताङ गाउँपालिकामा नेपाली कांग्रेस अध्यक्ष ३०६, उपाध्यक्ष…