१ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025

प्रदेश १ को नाम ‘सगरमाथा, कोशी वा मेची’ राख्नुपर्छ : मन्त्री कार्की

एक नम्बर प्रदेश सरकारले आधा वर्ष पूरा गरेको छ । सातौ महिनामा हिडदै गरेको प्रदेश सरकारले गरेको कामको प्रगती र आइपरेका समस्या अनि चुनौतीबारे आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की आफनो सरकारले गरेका काम र समस्या चुनौतीका बारेमा पत्रकार गणेष लम्साले गरेको कुराकानीको मुख्य अंश । आफनो सरकारको कामलाई मुल्यांकन गनुपर्दा कसरी गर्नुहुन्छ ?…