१ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025

स्थानीय तहको निर्वाचनमा एमाले पहिलो पाटी हुन्छ : जुद्धबहादुर कार्की

वि.सं. २०४८ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको जिल्ला अध्यक्ष भएका थिए जुद्धबहादुर कार्की । वि.सं. २०५३ साल मंसिर महिनाबाट निरन्तर जिल्ला कमिटि सोलुखुम्बुमा सदस्य भएर सक्रिय राजनीति गर्नु भयो । एक कार्यकाल भने सचिलाय प्रणालीमा कार्यालय सचिव भएर लोकप्रिय काम गर्नुभयो । स्थानीय  तहको निर्वाचन वि.सं. २०७४ साल वैशाख ३१ गते एकै पटक देशव्यापी रुपमा…