काठमाडौं । संसारमा धेरै प्रकारका मानिसहरूको जन्म हुन्छ । जसरी हरेक मानिसका आवरण फरक हुन्छन् । त्यसरी नै इच्छा, चाहना र क्षमता फरक–फरक हुन्छन् । जस्तो देखिन्छ, त्यो सत्य नहनु पनि सक्छ । कुनै कुनै घटनाहरू कल्पनाभन्दा पनि फरक हुन्छन् । जसरी कालान्तरदेखि नै युगीन परिवर्तनको लागि उमेर, जवानी, गाली, घृणा, सबै सबैको सामना गर्दै…