४ असार २०८२, बिहिबार | Thu Jun 19 2025

वैदेशिक रोजगारी छोडेर नेपालै कपडा सिलाईमा लागे प्रताप

काठमाडौं । ७ वर्ष लामो वैदेशिक रोजगारीलाई बिट मार्दै प्रताप नेपाली नेपालमै केहि गर्न सकिन्छ भनेर विभिन्न किसिमका कपडा सिलाईमा लागेका छन् । नेपालीको कपडा सिलाई मात्रै होइन, कपडा पसल पनि छ । एभरेष्ट टेलरिङ सेन्टर नामक कम्पनी दर्ता गरेर काठमाडौं बसुन्धरामा कारखाना र पसल खोलेका छन् । उनले कारखाना र पसल खोलेको पनि ५…