दियालो बालेर कखरा सिकेँ:दुर्गा रुम्दाली बाहिङ

बुद्धवीर बाहिङ । ठूलो बारीको गह्रामा लामो चित्राको गोठ । जहाँ १६ वटा गाई र भैँसीहरु लस्करै बाँधिएको थियो । गोठको मध्य भागमा चिटिक्क परेको सानो गोठ थियो । त्यसभित्र स–साना पाडापाडी र बाछाबाछी सोत्तरमाथी मस्त सुतिरहेका थिए । बीच भागमा तीन चुला राखिएको, चुलामा दुध भकभक उम्लिरहेको थियो । बेलाबेलामा बुबाले दुधलाई काठको डाडुले चलाएको दृष्य म एकोहोरिएर हेरिरहन्थे । एकातिरको कुनामा बाक्लो सोत्तर ओछ्याइएको...

उम्दा यूवा नेता:सूर्य कुलुङ

बुद्धवीर बाहिङ । वि.सं. २०४७ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन गुदेल निम्न माध्यमिक विद्यालयको प्रारम्भिक कमिटिको संयोजकबाट राजनीतिमा होमिएका सूर्य कुलुङले ११ वर्षको कलिलै उमेरदेखि राजनीतिको कखरा शुरु गरेका थिए । वामपन्थी विचारबाट प्रभावित भई राजनीति शुरु गरेका कुलुङले केहि समयपछि वामपन्थी राजनीतिलाई त्यागेर प्रजातान्त्रिक विचारलाई आत्मासाथ गरी कस्सिएर नेपाली का्रग्रेस पार्टीम...

गाविस अध्यक्षदेखि सभासदसम्म:हर्कबोल राई बाहिङ (दुङ्मोचा)

बुद्धवीर बाहिङ । वि.सं. २०४५ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन एकताको पाँचौंबाट राजनीतिमा होमिएका हर्कबोल राई दुङमोचा बाहिङले १५ वर्षको कलिलै उमेरमा राजनीतिको कखरा शुरु गरेका थिए । वामपन्थी विचारलाई अंगीकार गरेका बाहिङको जीवनकालमै विभिन्न राजनैतिक उतारचढाव समेत मुकाविला गर्नुप¥यो । जुन समस्या र संघर्षले जीउनुको वास्तविकता र यथार्थतालाई बाहिङले नजिकबाट नियाल्न सके । जसले गर्दा ...