१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

द्वन्द्वग्रस्त देश कङ्गोमा विकास–निर्माणमा व्यस्त नेपाली सेना

बुनिया । कङ्गो, नेपाली सेना स्वदेशमा मात्र होइन विदेशमा समेत विकास निर्माणका कार्यमा संलग्न छ भन्ने के तपाईलाई थाहा छ रु हो, द्वन्द्वग्रस्त अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा तैनाथ नेपाली सेनाको इञ्जिनियर गुल्मले एक वर्षको अवधिमा कङ्गोमा विभिन्न ठूला–साना निर्माण परियोजना शुरु गरेको छ । [caption id="attachment_32658" align="alignnone" width="640"] गुल्मले शुरु गरेको तीन वटा महत्वपूर्ण…