२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

४ वर्षदेखी बन्द रहेको तातोपानी नाका यसरी खोलियो (फोटोफिचर)

तातोपानी । ४ वर्षदेखि बन्द रहेको नेपाल चीनबीचको तातोपानी नाका बुधबारबाट पुनः सञ्चालनमा आएको छ । नेपाल सरकारका उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री मातृका यादव र चिनियाँ वाणिज्य उपमन्त्री झाङ्ग जिवेन, चिनियाँ राजदुत हाउ याङछीले संयुक्त रुपमा रिबन काटेर तातोपानी नाकाको पुनः सञ्चालन भएको घोषणा गर्दै उद्घाटन गरेका हुन् । दुई देशलाई जोडने मितेरी पुलमा…