प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार भारत भ्रमणमा निस्किएका छन् । [caption id="attachment_2875" align="alignnone" width="1100"] प्रधानमन्त्री पुष्पकमल दाहाल गणतन्त्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा छिमेकी मुलुक भारतको चार दिने राजकीय भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार त्यसतर्फ प्रस्थान गर्नेक्रममा बिदाइ गर्दै प्रधानसेनापति राजेन्द्र क्षेत्री ।[/caption] [caption id="attachment_2876" align="alignnone" width="1100"] गणतन्त्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण…