ओखलढुंगा, १३ चैत । सिद्धिद्धरण नगरपालिका र मोलुंग गाउँ पालिका अन्र्तगत टेकानपुर सहितका युवाहरुले स्थापना गरेको समाज सेवी समुह घ्लूब्जी द ले सार्वजनिक स्थलको सर सफाइमा सक्रियता देखाएको छ । सात महिना अघि स्थापित समुहले विभिन्न स्थानहरुमा फोहोर संकलन गर्ने भाडा (डस्विन) निशुल्क वितरण गरेको छ । स्कूल टोल सुधार समिति र बस पार्कमा फोहोर…