६ असार २०८३, शनिबार | Sun Jun 21 2026

नेपालको संविधान : जनताले अनुभूति गर्ने संविधान [फोटो फिचर]

काठमाडौँ, ३ असोज । संविधानसभाबाट जनताले आफूले चुनेर पठाएका जनप्रतिनिधिबाट संविधान लेखनको काम पूरा गरी जारी भएको आज दुई वर्ष पुगेको छ । नेपालको इतिहासमै जनताले अनुभूति गर्ने यो पहिलो संविधान हो । सातौँ संविधान मात्र नेपाली जनताले मतदान गरी पठाएका प्रतिनिधिबाट निर्माण गरिएको समावेशी र समानुपातिक पद्धति अवलम्बन गरेको संविधान हो । वरिष्ठ अधिवक्ता…