६ असार २०८३, शनिबार | Sun Jun 21 2026

खुसियाली साट्न सोलुखुम्बुका जनप्रतिनिधी जनताको घरदैलोमा [फोटोफिचर]

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि खुसियाली साटासाट गर्न सोलुखुम्बुका जनप्रतिनिधी जनताको घरदैलोमा पुगेका छन् । प्रतिनिधीसभा सदस्य हेमकुमार राई ‘सुरवीर’, प्रदेशसभा ‘क’ सदस्य उत्तमकुमार बस्नेत र प्रदेशसभा ‘ख’ सदस्य बुद्धिकुमार राजभण्डारी जनताको घरदैलोमा पुगेका हुन् । निर्वाचित भएको भोलीपल्टै चुनावलाई बहिस्कार गरेको नेचासल्यान गाउँपालिका वडा नं. ६ तिङ्लामा पुगेर तिङ्लाबासीको मागलाई सम्बोधन गरेका थिए…