२६ कार्तिक २०८३, बुधबार | Thu Nov 12 2026

सुहानाको ७ बोल्ड तस्बिर !

काठमाडौं । नव-नायिका सुहाना थापा चलचित्र ‘ए मेरो हजुर ३’बाट सिने क्षेत्रमा डेब्यु गरेकी हुन् । नेपाली सिने क्षेत्रका चर्चित अभिनेत्री जोडी झरना थापा र निर्माता सुनिलकुमार थापा एक्ली छोरी हुन् नायिका सुहाना थापा । नव-नायिका सुहाना थापा लाई पछिल्लो सिने जगत्मा धेरै रुचाइएको छ । सुहानाको पहिलो चलचित्र हो ‘ए मेरो हजुर–३’ । उक्त…