काठमाडौं । ‘मिस एसएलसी’ विजेता आँचल शर्माले ‘नाइँ नभन्नू ल ४’ बाट अभिनय गर्दै रंगीन पर्दामा यात्रा शुरु गरेकी थिइन् । पहिले उनी नेपाल टेलिभिजनमा भीजे थिइन । भिजेइङ गर्दागर्दै फिल्मको अडिसन दिन पुगेकी उनलाई विकास आचार्यले फिल्मकी दोस्रो नायिकाका रूपमा अनुबन्ध गरेका थिए । पहिलो फिल्म नै हिट भयो तर आँचलले यसको क्रेडिट पाइनन्…