२५ कार्तिक २०८३, मंगलबार | Wed Nov 11 2026

लजालु ‘गलबन्दी गर्ल’ अञ्जलीको अहिलेसम्मकै बोल्ड अवतार ! (फोटोफिचर)

काठमाडौं । पछिल्लो समय भाईरल भएको गीत गलबन्दीकी लजालु नायिका अञ्जली अधिकारीले हट एण्ड बोल्ड सिन दिएकी छिन् । गलबन्दीमा लजालु स्वभाव भएको गाउँले केटीको भूमिकामा देखिएकी अञ्जलीले भर्खरै सार्वजनिक भएको म्युजिक भिडियोमा हट एण्ड बोल्ड सिन देखिएकी हुन् । गायक नवराज सापकोटाको नयाँ गीत ‘म निदाएसी आयौ’ बोलको म्युजिक भिडियोमा नायिका अधिकारीले हट सिन…