२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

संसारकै टप वान सेक्सी सुन्दरी भईन् ओलिभिया ! (फोटोफिचर)

एजेन्सी । संसारमा विभिन्न प्रकारका खोज, अनुसन्धान र सर्वेक्षणहरु हुन्छन् । पछिल्लो समयमा मानव जीवनको यौवनका विभिन्न विषयमा सर्वेक्षणहरु भैरहेको तथ्यांकहरु सार्वजनिक भएका छन् । मानव जीवनको सृष्टिको रुपमा हेरिएको यौनका विषयमा विभिन्न किसिमका खोज, अनुसन्धान र सर्वेक्षण भैरहेका छन् । भर्खरै मात्र एक विश्वचर्चित अनलाईनले संसारको सबैभन्दा बढि कामुक सुन्दरीको सर्वेक्षण गरेको थियो ।…